हिजो तोलामा ७ हजार बढेको सुनको भाउ आज थप बढ्यो, चाँदी पनि महँगियो
बिहीबार तोलामा ७ हजार रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ। सुनको भाउ शुक्रबार तोलामा २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो। सुनको मूल्य बिहरीबार तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको थियो। यसअघि ब
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







